दफा ८
डुङ्गाको दर्ता किताब
डुङ्गाको दर्ता किताब परिचयको चिन्ह वा अड्ढ खुलाई दर्ताको क्रमले
सूचीवद्ध गरिएको नेपाली डुङ्गाहरुको एक अभिलेख हुनेछ र त्यसमा डुङ्गाको सबै आवश्यक
परिचयात्मक विवरणहरु सहित त्यसको धनीको नाम, ठेगाना र कारोबारको मुख्य ठाउँ समेत
अभिलिखित हुनेछ ।